दोलखामा एमाले एक्लैले चुनाव जित्ने दावी
दोलखा । दोलखा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शक्ति प्रदर्शनको अवसरका रुपमा लिने निर्णय गरेको छ । मूलधारका सबै राजनीतिक शक्तिहरू सम्मिलित गठबन्धनविरुद्ध दोलखामा नेकपा एमाले एक्लै भारी पर्ने र चुनाव जितेरै छोड्ने सङ्कल्प समेत