मधेश प्रदेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त
जनकपुर । मधेश प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई वर्खास्त गरेका हुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त