निर्वाचन आयोगद्वारा एमाले नेता विष्णु पौडेलका मुख्य प्रतिस्पर्धीको उम्मेद्वारी खारेज
काठमाडौँ । नेकपा एमालेका नेता विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ । रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको