झापा–५ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता (फोटोफिचर)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा-५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका