बारा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं । नारायणघाटबाट बीरगंज जाँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ । नेकपा एमाले प्रचार विभागका उपप्रमुख