राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बडादसैँको शुभकामना सन्देश
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वडादसैँ २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेका शुभकामना सन्देशमा नेपालीको महान पर्व वडादसैँ २०७९ को शुभ अवसरमा