सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौँ । सिट बाँडफाँट टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँटका लागि दुई महिनादेखि