आयोगले सामाजिक सञ्जालको प्रभावकारी अनुगमन गर्ने
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन् । शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन बिभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस