जनता एमालेमा ओइरिएका छन्, पार्टीले सानदार बहुमत ल्याउँछः केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले सानदार एकल बहुत ल्याउने बताएका छन् । मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको बताए । ओलीले भने, ‘एमालेको लक्ष्य १५० सिट