भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमालेको विकल्प नभएको दाबी
भक्तपुर । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमालेको विकल्प नभएको दाबी गरेका छन् । भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उनले आधुनिक विकास अबको एमालेको अभियान हुने बताए । युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता