एमाले अध्यक्ष ओलीले लगाए भाइटीका
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका लगाएका हुन् । प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका प्रधानमन्त्री शेरबहादुर