“निर्वाचन शान्तिपूर्ण हुन्छ, बिथोल्ने अधिकार कसैलाई छैन”
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका हुन् । वर्तमान व्यवस्थाप्रति केही