अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने, सचिवालयको वैठक १३ गते बस्ने
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले पनि प्रस्ताव ल्याउने जानकारी दिएका हन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सो प्रस्तावलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले