गण्डकीका उर्जामन्त्री आचार्यलाई मन्त्रीबाट हटाइँदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा स्रोत मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने भएका छन् । सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको आरोपमा आचार्यलाई मुख्यमन्त्रीले आजै हटाउने भएका हुन् । आचार्यले गोरखा २ (१) बाट प्रदेशसभा सदस्यका लागि