कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व : विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले त्यसको संरक्षण गर्नुपर्ने भएकाले