देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजिदैछ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अहिलेको प्राथमिकता भएको बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा उनले राजनीति स्थिरता कायम गर्दै जनताको जनजिविका र आर्थिक