निर्वाचनपछि भृकुटी कागज कारखानाको समस्या समाधान गर्ने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । “उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा