प्रचण्डद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् । नेकपा एमालेसहित दलहरुका शीर्षनेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन् । बालुवाटारमा बसेको सत्ता गठबन्धन