राष्ट्रपतिको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको छ : मन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताउनुभएको छ । साथै उहाँले राष्ट्रपति भण्डारीको भ्रमण फलदायी भएको समेत बताउनुभयो । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने