नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ लिए
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक