साझा उम्मेदवारमा सहमति जुटाउन शेखर समूहको बैठक भोलि बिहान फेरि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् । संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह सोमबार दिनभर