५ देखि ७ जना मन्त्रीको शपथ आजैः राजेन्द्र लिङदेन
काठमाडौं । नयाँ सत्ता गठनबन्धनले पाँचदेखि सातजना सांसदलाई आज मन्त्री पदको शपथ गराउने तयारी थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ५ देखि ७ जना मन्त्रीले शपथ ग्रहण गर्ने बताए । उनले पहिलो चरणमा केहि मन्त्रीले शपथ लिने र क्रमश: