प्रधानमन्त्री ओलीले आज १ सय ६५ वटा सडक शिलान्यास गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सम्पूर्ण संघीय निर्वाचन क्षेत्रमा एक/एक वटाका दरले प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्न लाग्नुभएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको