सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा गर्न नागरिक उन्मुक्तिको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन् । सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा गर्न भन्दै नागरिक उन्मुक्तिले