सांसद जवाहरलाल कुशवाहा माओवादीमा प्रवेश
काठमाडौं । सर्लाही क्षेत्र नम्बर(३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उहाँलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टी प्रवेश गराएका हुन् । उनलाई प्रचण्डले