कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन्