कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसवुकमा लाइभ हुने
काठमाडौं । आजबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठक प्रत्यक्ष प्रशारण हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । सभापति शेरबहादुर देउवाको इच्छाअनुसार लाइभ गर्न प्राविधिक तयारी