कर्णालीका नौ जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्लामा नेकपा (एमाले) काे जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनाेट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट गरिन लागिएकाे हाे । कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र