लिपुलेकमा भारतले बनाएको सडकबारे सरकारको मौनताप्रति एमालेको गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायत संरचना बनाउँदा पनि देउवा सरकार मौन बसेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती