सरकार निर्माणमा कोशी प्रदेश प्रमुखले संविधानको ठाडो उल्लङ्घन गरेः नेता कार्की
काठमाडौँ । कोशी प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले नयाँ सरकार गठनको प्रारम्भसँगै सत्ताका फोहोरी खेलहरु सुरु भएको बताएका छन्। कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा संविधानको ठाडो उलङ्घन गरी कोशी प्रदेश प्रमुखले मान्यता दिएको बताएका