भ्रष्टाचारविरोधी अभियानमा सरकार अझ निर्मम ढंगले प्रस्तुत हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ । आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले