सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको बयान लिनुपर्छः योगेश भट्टराई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले