प्रदेश एकमा अन्तरघात गर्नेहरुमाथि कारबाही हुन्छः एमाले
काठमाडौं । नेकपा एमाले प्रदेश एकले राष्ट्रिय सभा निर्वाचनका क्रममा अन्तरघात गर्नेहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रियसभा सदस्य