नेविसंघले आज देउवा निवास घेर्ने
काठमाडौँ । नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने भएका छन् । नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समूहले हिजो ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउको प्रयाससहित नाराबाजी गरेका थिए