शीर्ष नेताहरूको बैठक निष्कर्षहीन, साढे तीन बजे फेरि बस्ने
काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा बसेको शीर्ष नेताहरूको बैठक सकिएको छ। सोमबार अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा उनीहरुबीच छलफल भएको हो । तर, प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठकले संसद खुलाउने निष्कर्ष भने