तत्काल सत्ता गठबन्धनलाई साथ दिन सकिँदैनः राप्रपा अध्यक्ष लिङ्देन
बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले कोशी प्रदेशमा सत्ता प्राप्तिका लागि गठबन्धन दलले सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव