माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति वैठक १७ गतेदेखि बस्दैछ । माओवादीले पनि नेपाली कांग्रेसले झै सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ । बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया