उपप्रधानमन्त्री खड्काको पनि यूएई भ्रमण स्थगित
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म गर्ने भनिएको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण स्थगित भएको छ । यूएईको दुबईमा आयोजना हुने १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल