टिकटक बन्द गर्ने निर्णय अधिनायकवादः राप्रपा प्रवक्ता श्रेष्ठ
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी सुरू भएका छन् । कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका भने कतिपयले विमति जनाएका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णय लगत्तै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले