एमालेलाई कमजोर बनाउन गरिएका प्रयास असफलः अध्यक्ष ओली
भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन दलहरु गठबन्धन गरेर एकातिर लाग्दा पनि पार्टी बलियो भएको बताएका छन् । एमालेसँग एक्लै लड्ने हिम्मत कुनै पनि पार्टीमा नदेखिएको बताउँदै अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउन गरिएका प्रयासहरु असफल भएको