राष्ट्रियसभा निर्वाचनः कांग्रेसले गरायो दल दर्ता
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले आयोगमा दल दर्ता गराएको हो । कार्यसम्पादन समितिको बैठकले दल दर्ता गर्ने निर्णय गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले