माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौं, । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमाम आसन्न राष्ट्रियसभा निर्वाचनसहित आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीले सञ्चालन