न्यायाधीशमा नियुक्तिका लागि सिफारिस ६ जनाको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले प्रस्तावित ६ जना न्यायाधीशकै नाम अनुमोदन गर्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका