माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको आगामी फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष तथा केन्द्रिय प्रवक्ता