प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको भन्दै उनले आफू कानुनमा स्नातकोत्तर