एमालेको संकल्प यात्रालाई अवरोध गर्न पहिचानवादीले सडकमा रुख ढाले, स्वागतद्वार भत्काए, ८ जना पक्राउ
विराटनगर । एमालेको यात्रामा अवरोध गर्नका लागि रुख ढाल्ने ८ जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीलाई पक्राउ गरिएको