नेपाल बारका प्रतिनिधिले प्रधानमन्त्री भेट्दै
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ। यसका लागि अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर