मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरूद्ध रिटमाथि आज सुनुवाइ भएन । रिटको पेशी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार,बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै