महाविपत्तिमा जसरी काम गर्न सरकारलाई कांग्रेस महामन्त्री थापाको सुझाव
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्न सरकारलाई सुझाव दिएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्न सुझाव दिए । नेपाली काँग्रेस