गठबन्धनले देशमा कुकर्म गरिरहेको केपी ओलीको आरोप
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दस दलीय गठबन्धनले देशमा कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए । उनले